JANAAAWAJ
तपाईंको आवाज, हाम्रो खबर

मुगुमा भएको जिप दुर्घटनामा घाइते भएकी अञ्जु थापाको उपचारका क्रममा निधन भएको छ। उनको मृत्युसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी थापालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत हुँदै थप उपचारका लागि काठमाडौं पुर्‍याइएको थियो। काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा उपचाररत उनको निधन भएको मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए।

यसअघि दुर्घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो। दुर्घटनामा दुई जना घाइते भएका थिए। तीमध्ये थापाको उपचारका क्रममा निधन भएपछि मृतकको संख्या चार पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

JANAAAWAJ • CONTACT US

हामीसँग सम्पर्क गर्नुहोस्

तपाईंको आवाज, हाम्रो प्राथमिकता। तपाईंका सुझाव तथा प्रतिक्रियालाई हामी स्वागत गर्दछौँ।

☎

फोन सम्पर्क

हामीसँग प्रत्यक्ष कुराकानी गर्नुहोस्।

फोन गर्नुहोस् →
✉

इमेल ठेगाना

mediajanaawaj@gmail.com

इमेल पठाउनुहोस्
📍

हाम्रो ठेगाना

गोरखा, नेपाल

Google Map →
f

Facebook Page

हाम्रो Facebook Page मा जोडिनुहोस्।

Facebook Follow →