काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने भएका छन्।
रोचक पक्ष के छ भने उनले यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत भ्रमणमा आउँदा पनि विमानस्थलमै पुगेर स्वागत गरेका थिए।
