काठमाडौं । अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै कास्कीको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको छ । आज राति १० बजेर पाँच मिनेट आसपास भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । बुधबार दिउँसो ४ः३० बजे दार्चुलाको हिकिला केन्द्रविन्दू बनाएर ३.६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको थियो । यसबारेमा थप जानकारी भने आएको छैन ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • बिहिबार १७ पुस, २०७६