चितवन । यति बेला फेरी चितवनमा एउटा घटनाले सबैको ध्यान तानेको छ । तीन बर्ष अगाडि बिहे गरेर अष्ट्रेलिया पुगेकी हेटौडा कि रन्जनाले धोका दिएकै कारण श्रीमानले आत्महत्या गरेको आरोप लागेको छ । श्रीमतीलाई राम्रो पढाएर भविष्य बनाउने सपना देखेर अष्ट्रेलिया पठाएका रवी रुवालिले उनी श्रीमतीको कारणले यो संसार छोडेर जानु पर्यो तर अहिले यो घटनाले चर्को रुप लिगेको छ।

दुरुत्शाहन आरोपमा हिरासतमा रहेकी रन्जना मैनाली १ लाख रुपैयाँ थरौटीमा छुटिसकेकी छिन् । आज हामीले रञ्जना मैनाली र रवी रुवालीको फेसबुकमार्फत केही जानकारी प्राप्त गरेका छौं । रवीको फेशबुक हेर्दा रवीले रञ्जनालाई अधिक माया गर्ने गरेको देख्न सकिन्छ । उनले पत्नी रञ्जनाका विहेलगायतका तस्बीरहरु फेशबुकमा राखेका छन् ।

इन्गेन्मेटलगायतका तस्बीर पनि हामीले रवीकोफेशबुकमा फेला पारेका छौं । हामी रबीको फेशबुकलाई तपाईहरु माझ मुख्य कुरा यहाँ राखेका छौं । त्यस्तै अब लागौं रञ्जनाको फेशबुकमा । उनको फेशबुकमा रवीप्रति माया दर्शाएको देखिन्न । फेसबुक वालला रन्जना केहि सार्वजनिक समारोहमा सहभागी भएको फोटो र भिडियो सार्वजनिक भएको छ । जहाँ उनि निकै रमाएको देखिन्छ । उनले रबीको एउटा पनि तस्बीर हालेको देखिन्न ।

रबीले भने आफ्नो फेशबुकमा पत्नी रञ्जनाका तस्बीरहरु हालेको देखिन्छ । उनले रञ्जनालाई माया गर्ने गरेको प्रष्ट देखिन्छ । तर, रबीको तुलनामा रञ्जनाको माया सामाजिक सञ्जालमा त्यति देखिँदैन । रबीले पत्नी रञ्जनालाई अत्याधिक माया गर्ने गरेको जानकार ब्यक्ति बताउँछन् । तर, रञ्जनाले पनि त्यति वास्ता नगर्ने गरेको बुझिएको छ । रञ्जना अन्यसँग सम्बन्धमा रहेको धेरैको आंशका छ । तपाईहरुलाई हामी दुबै जनाको फेशबुकमा रहेका सामग्रीहरुलाई देखाउने छौं । यो दुबै जनाको फेशबुकको वालबाट लिएको हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार