कपिलबस्तु गोरुसिंहे भन्ने स्थानमा बुहारीले आफ्नै ससुराको ज्या,न लिएको घ,टना सार्वजनिक भएको छ । गोरुसिंहेकी लक्ष्मी बोहोरा क्षेत्री पौडेललाई ससुराको ज्या,न लिएको अभि,योग लगाइएको छ । ससुराको ज्या,न लिएर दजैनौं सिरक र ब्याकेंटले छोपेर राखेको अवस्थामा स्थानिय र परिवारका सदस्यले भेटेका थिए । जसले पहिलो पटक वृद्ध बुवालाई मृ,त देखिन् उनले गरिन् घट,नाको बयान । उनी छिमेकी हुन् ।

वुहारीको ति घरका सदस्यसंग पहिले देखि नै राम्रो सम्बन्ध थिएन । छिमेकीका अनुसार बुहारीले सासु र अमाजुलाई आफ्नो निशाना बनाएकी थिइन् । उनीहरुबीच बेलाबेलामा घर झ,गडा भइरहन्थ्यो । तर ति बुहारीले सासु र अमाजुलाई हानी पुर्याउने अवसर नपाएपछि ससुरा माथि जाइ,लागेको हुनसक्ने छिमेकीको भनाई छ । घ,टना हुनुभन्दा एक दिन अगाडी त्यो घरमा निकै ठूलो झ,गडा भएको थियो । छिमेकीहरु मिलेर नै घर झ,गडा साम्य बनाएका थिए । भिडियो हेर्नुहोस

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार