चर्चित सञ्चारकर्मी न्युज २४ बाट प्रसारित “सिधा कुरा जनता सँग” कार्यक्रमका प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्नेे भनेर चर्चा चलेको नयाँ कार्यक्रमको प्रोमो युट्यवमा सार्वजनिक भएको छ । निडर, साहसी र उनको कार्यक्रम प्रस्तुत गर्ने शैलीलाई धेरै रुचाउँछन् । कार्यक्रमले धेरैलाई न्याय पनि दिइसकेको छ सार्वजनिक छोटो प्रोमोको छोटो भिडियोमा रवि लामिछानेको पुराना तस्बिरहरु र आवाज सुन्न सकिन्छ । तर; पूरा कार्यक्रम कहिले प्रसारण हुन्छ, भन्ने बारे केही खुलाएको छैन ।

सर्वाधिक रुचाइएको कार्यक्रम “सिधा कुरा जनता सँग” कार्यक्रमले लामिछानेलाई जुन लोकप्रियता दियो,नेपालमा यति धेरै लोकप्रिय बनेका सायद पहिलो सञ्चारकर्मी हुनु पर्छ रवि लामिछाने’ निडर, साहसी र उनको कार्यक्रम प्रस्तुत गर्ने शैलीलाई धेरै रुचाउँछन् ।

कार्यक्रमले धेरैलाई न्याय पनि दिइसकेको छ । पछिल्लो समय एउटा स्लोगनको चर्चा छ , बजारमा “न्याय नपाए सिधा कुरा जनता सँग कार्यक्रममा जानु” केही फरक केही नयाँ गर्ने सोचले सञ्चालन गर्न लागेको नयाँ कार्यक्रमको प्रोमो तलको भिडियोमा हेर्नुहोस् :

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार