स’शस्त्र प्रहरीमामा प्रहरी निरीक्षक (इन्सपेक्टर) र स’शस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा जागिर खुलेकाे छ ।ती पदहरूमा ठूलो संख्यामा दरखास्त माग गर्दै स’शस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले विज्ञापन जारी गरेकाे छ ।

प्रधान कार्यालय अन्तरगतकाे मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा इन्सपेक्टर र असईको माग गरेको हो । जारी विज्ञापन अनुसार इन्सपेक्टर पदमा ५८ जना र असई २३९ जना माग गरेको हो । इच्छुक नेपाली नागरिकले पुष १७ गतेसम्म रीतपूर्वक दरखास्त दिन सक्नेछन् । सम्पर्क मिति माघ १० गते ताेकिएकाे छ ।

थप जानकारी तलकाे सूचनामा हेर्नुहाेस्,

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार