एजेन्सी – बलिउडका एक्सन हिरोको नामले परीचित नायक हुन् टाइगर श्राफ । उनि पछिल्लो समय प्रेमिका दिशा पाटनीसँग को संम्बन्धले निकै चर्चामा आएका थिए लामो समय सम्म प्रेममा रहेका उनिहरुको खबर त बाहिर आएकै थियो । तर केहि समय पहिला उनिहरुको ब्रेकअप बारे पनि बलिउडमा हल्ला फैलिएको थियो ।

उनिहरुका तस्विर एका एक सावजनिक पनि भएका थिए । तर पछिल्लो समय उनिहरु एक आपसबाट टाढिएका छन् । यी दुई धेरै जसो डिनरको लागी समेत सँगै बाहिर निस्केको देखिने गरिन्छ । एका आपसमा पेममा रहे पनि उनिहरुले बाहिर ब्रेक अप भएको हल्ला फैलाएका छन् । हालै एक खबर बाहिर आएको छ । उनिहरुको प्रेमको बारेमा उनकी बहिनि कृष्णा श्राफले यस बिषयमा डर लाग्दो खुलासा गरेकी छिन् ।

उनले दाजु टाइगर र दिशाबीच कुनै प्रेम सम्बन्ध नभएको बताएकी छिन् । उनले भनेकी छिन् । की टाइगर श्राफ दिशा पाटनीसँग मात्र होइन् । कुनै युवतीसंग प्रेमसम्बन्ध नभएको बताएकी छिन् । कृष्णाले यो जानकारी नथिङ टु हाइड’ नामक च्याट शोमा बताएकी हुन् । उनले उक्त शो मा मुस्कुराउदै भनेकी छिन् । दिशा पाटनी र आदित्य रोय कपुरको जोडि भएको देख्न चाहेको बताएक िछिन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

अमेरिकन आइडलको टप-७ मा दिवेश पोखरेल
  • मङ्गलबार १७ मङ्सिर, २०७६