हैदराबाद ३ डिसेम्बर- भारतको हैदराबादमा महिला डाक्टरमाथि क्रु’रताको वि’रुद्ध देशभर प्रदर्शन भइरहेको छ । सडकमा उत्रिएका नागरिकले महिला सुरक्षामाथि प्रश्न उठाएका छन् । यता पुलिको जाँचमा कैयौं खुलासा भएका छन् । घटनाका बेला भएका विभिन्न गतिविधिका भिडियोसँगै घटना विवरण पनि खुलेको आज तकले समाचार लेखेको छ ।

पुलिसका अनुसार २७ नोभेम्बरका दिन महिला डाक्टरलाई ट्रक ड्राइभर र उनका साथीहरुले अप’हरण गरे । आरो’पीहरुले पीडितलाई सुनसान ठाउँमा लिएर गए र उनलाई जब’रजस्ती र’क्सी खुवाए त्यसपछि सामूहिक बला’त्कार गरे । एक आ’रोपीले मुख र नाक द’बाएर पीडितको ज्या’न लि’ए त्यसपछि त्यहाँबाट २७ किलोमिटर टाढा लगेर पेट्रोल हा’लेर ला’श ज’लाए । श’वको नजिकै पीडितको फोन घडी लुकाए ।

आ’रोपी नम्बर १ – नाम मोहम्मद आरिफ, उमेर २६ वर्ष, पढाइ १० कक्षा पास । आ’रोपी नम्बर २ – नाम शिवा, उमेर २० वर्ष । आ’रोपी नम्बर ३ – नाम नवीन कुमार, उमेर २० वर्ष, नवीन र शिवाको आपसमा नाता पर्छ । आ’रोपी नम्बर ४ – नाम चेन्ना केशवल्लु, उमेर २१ वर्ष, परिवार खेली गरेर गुजारा गर्छ, एक वर्ष पहिले उनको बिहे भएको थियो ।

चारैजना आ’रोपी बा’ल्यका’लका साथी हुन् । आरो’पी मोहम्मद आरिफ ट्रक ड्राइभर हुन् । बाँकी तीनैजना क्लिनर हुन् । आ’रोपी नम्बर १ – नाम मोहम्मद आरिफ, उमेर २६ वर्ष, पढाइ १० कक्षा पास । आ’रोपी नम्बर २ – नाम शिवा, उमेर २० वर्ष । आ’रोपी नम्बर ३ – नाम नवीन कुमार, उमेर २० वर्ष, नवीन र शिवाको आपसमा नाता पर्छ । आ’रोपी नम्बर ४ – नाम चेन्ना केशवल्लु, उमेर २१ वर्ष, परिवार खेली गरेर गुजारा गर्छ, एक वर्ष पहिले उनको बिहे भएको थियो ।

पुलिसका अनुसार शिवाले सबैको लागि र’क्सी ल्याएका थिए । आरिफले पीडितलाई सबैभन्दा पहिले जब’रजस्ती बला’त्कार गरेका थिए । आरिफ, नवीन शिवा तीनजना मिलेर पीडितलाई उठाएर सुनसान ठाउँमा लिएर गएका थिए । आरिफले नै उनको मुख र नाक दबाएर ह’त्या ग’रेका थिए । उनैले पेट्रोल खन्याएका थिए र शिवाले आगो लगाएका थिए ।

पुलिसको रिमाण्ड कपीका अनुसार २७ नोभेम्बरको रात १० बजेदेखि बिहान ४ बजेसम्म पूरै वारदातको घटना घटाइएको थियो । पुलिसको हिरासतमा रहेका चारैजना आ’रोपीलाई १४ दिनका लागि पुलिस हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिइएको छ ।

हैदराबाद केसको जाँचको क्रममा जो खुलासा भएका छन् त्यसबाट यही देखिएको छ कि र’क्सीको न’शामा लठ्ठ आ’रोपीहरुले ड’रलाग्दो घटना यसरी घटाए मानौं केही भएकै छैन । सबैजना पीडितलाई मा’रेर आगो लगाइ आरामसँग घर गए । पुलिसले पीडितको श’व समसाबादको बाहिरी इलाकामा भेट्टाएको थियो । पुलिसको रिमाण्ड कपीका अनुसार २७ नोभेम्बरको रात १० बजेदेखि बिहान ४ बजेसम्म पूरै वारदातको घटना घटाइएको थियो । पुलिसको हिरासतमा रहेका चारैजना आ’रोपीलाई १४ दिनका लागि पुलिस हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिइएको छ । मु’द्दाको सुनुवाइ फास्ट ट्रयाक अदालतमा हुनेछ ।

हैदराबादबाट ५० किलोमिटर टाढा रहेको यो थानाअगाडि ‘हामीलाई न्याय चाहिन्छ’को ना’रा लगाउँदै स्थानीयले धर्ना बसे जसमा महिलाहरु र विद्यार्थीहरु पनि थिए । उनीहरु आ’रोपीहरुलाई बिना सोधपुछ र बिना सुनुवाइ छिटोभन्दा छिटो फाँ’सीमा झु’ण्ड्याउन माग गरेका छन्

डाक्टरसँग सामूहिक बला’त्कार त्यसपछि श’व ज’लाएको घटनाबाट देशभरमा आ’क्रोश छ । हैदराबादमा जुन पुलिस थानामा आ’रोपीहरुलाई राखिएको छ त्यसको सूचना पाएपछि केहीबेरमै सयौं मानिसहरुले थाना घेरेका थिए । हैदराबादबाट ५० किलोमिटर टाढा रहेको यो थानाअगाडि ‘हामीलाई न्याय चाहिन्छ’को ना’रा लगाउँदै स्थानीयले धर्ना बसे जसमा महिलाहरु र विद्यार्थीहरु पनि थिए । उनीहरु आ’रोपीहरुलाई बिना सोधपुछ र बिना सुनुवाइ छिटोभन्दा छिटो फाँ’सीमा झु’ण्ड्याउन माग गरेका छन् ।

घटनाले देशको राजधानी दिल्लीमा पनि आ’क्रोश छ । यो क्रुरताको विरु’द्ध अनु दुबे नामकी युवती संसद भवन अगाडि धर्नामा बसेर रुन थालिन् । अनु दुबेको वि’रोध प्रदर्शनलाई निर्भयाकी आमाले पनि साथ दिइन् । निर्भयाकी आमाले हैदराबादको घटनाले फेरि २०१२ को याद ताजा गरेको बताइन् । २०१२ मा निर्भयालाई पनि बला’त्कारपछि ह’त्या गरिएको थियो जुन घटनाले सिंगो देश हल्लिएको थियो ।

‘यो तारिफको कुरा हो कि कम समयमै चारैजना आ’रोपीलाई स’माति’यो । अब सडकमा फाँ’सी दिनु एकदमै सही तरिका हो, ती मानिसमा ड’र पैदा गराउने जो यस किसिमको सोच राख्छन् । अक्ष्य कुमार, शबाना आजमी, यामी गौतम, सलमान खान लगायतले पनि यस विषयमा प्रतिक्रिया दिँदै आ’क्रोश व्यत्तः गरेका छन् ।

दिग्गज अभिनेता चिरञ्जीवीले एक भिडियो सन्देशमा भनेका छन् ‘यो तारिफको कुरा हो कि कम समयमै चारैजना आ’रोपीलाई स’माति’यो । अब सडकमा फाँ’सी दिनु एकदमै सही तरिका हो, ती मानिसमा ड’र पैदा गराउने जो यस किसिमको सोच राख्छन् । अक्ष्य कुमार, शबाना आजमी, यामी गौतम, सलमान खान लगायतले पनि यस विषयमा प्रतिक्रिया दिँदै आ’क्रोश व्यत्तः गरेका छन् ।

मानिसहरु यतिसम्म आ’क्रोशित छन् कि चारैजना आ’रोपीलाई बिना दलिल–अपिल अन द स्पट फाँ’सी दिन माग गरिरहेका छन् ।

डाक्टरलाई न्याय दिलाउने अभियान तीब्र हुँदै गएको छ । यसको लागि ट्वीटरमा ह्याशट्याग आरआइपी प्रियंका रेड्डी ट्रेण्ड गरिरहेको छ । उनीमाथि क्रु’रताविरु’द्ध आ’क्रोश र पीडा चारैतिर देखिएको छ । मानिसहरु यतिसम्म आ’क्रोशित छन् कि चारैजना आ’रोपीलाई बिना दलिल–अपिल अन द स्पट फाँ’सी दिन माग गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार