सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ । भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो । सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले बुधबार र बिहीबार देवानगन्ज गाउँपालिकाको नेपाली भूमि अतिक्रमण गरी भारतीय नागरिकले २१ घरटहरा ब’नाएका थिए ।

भारतीय पक्षले सुनसरीका विभिन्न २० स्थानमा नेपाली भूमि अतिक्र मण गरी घर बनाएको छ । अन्नपुर्ण पोस्टले खबर लेखेको छ । सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालका अनुसार भारतीय पक्षले अतिक्रमण गरेका सुनसरीका २० वटै स्थानबाट जमिन फिर्ता लिन ।

दैनिक सशस्त्र प्रहरी परिचालन गरिएको छ ।यस काममा भारतीय एसएसबीका जवानले पनि सहयोग गरेको बताइएको छ ।यसै बिच भारतिय हरेक युटुब च्यानल मा पनि भारत का युवा युबतिले नेपाली को पनि हरेक भिडियो भनाएर नेपाली लाई गाली गरि रहेको हामिले भिडियो हरु मा देखि रहेका छौ ।

ती भिडियो भनाउने कोहि नभै कन भारत मा बस्ने नेपाली ले आफू भाइरल हुन को लागि नेपालिलाइ गाली गरेको देखिन्छ यस्तो खाल्को भिडियो भनाएर भाइरल हुन खोज्ने लाई नेपाली हरु ले पनि दरो झटारो दियका छन । यस्तो खाल को भिडियो हरु न बनाउन सबै लाई अनुरोध पनि गर्दछौं ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार