चितवनको भरतपुर महानगरपालिका १६ मा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् ।

उनले नेकपाका भक्तराज हमाललाई पराजित गरेका हुन् । अमृतराजले ३१८३ मत प्राप्त गरेभने भक्तराजले २८७५ मत प्राप्त गरे । यसअघि सो वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार