पुर्व युवराज्ञी हिमानी शाहले फेरी अर्को भावुक स्टाटस लेखिकीछन् । आफ्नो फेसबुकमा उनले मृत्युसंग जोडेर अर्को स्टाटस लेखेकीहुन ।

जाऊ आर्यघाटमा गई नियालेर हेर ??
रुदैनन् कहिले जल्नेहरु !!
रुन्छन् त केवल जलाउनेहरु !!

उनले याे पनि लेखेकी छिन्ः Thought of days ?

१,प्रेम भनेको त ताल्चा र चाबिको जस्तो होस ,,
चाबी नभए ताल्चा नखुल्ने अनि एउटा चाबिले अर्को ताल्चा खोल्न नसक्ने !!
२, केही सम्बन्धहरु यसकारण अधुरो रहन्छन् ?
एक ले भन्न सक्दैन

र अर्कोले सम्झिन सक्दैन !!
३, अपनाउनका लागी हजारौ सिप खुबी पनि कम हुने गर्छ केवल छोड्नको लागी एउटा गल्ती नै काफी हुदो रहेछ !!
४, आज असफल छु त्यसैले एक्लो छु ” जुनदिन सफल हुनेछु नि त्यो दिन मेरा पनि आफ्नाहरु हुनेछन् !!
५, सम्बन्ध को गलत फाइदा कहिल्यै नउठाउनु सम्बन्ध त धेरै आउने गर्छ तर राम्रो मान्छे जिन्दगीमा बार बार आउने गर्दैन !!

याे पनिः
आशुमा भिज्नु र अरुका झरेका, आशु हेर्नुमा धेरै फरक छ साथी, साँचिकै भोगाईमा हुन्छ सुनाईमा, होईन सोचाईमा होइन !!

शुभ रात्री !!
यहाहरुको पल शुभ रहोस्
धन्यवाद !!

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार