माडी । जङ्गली हात्तीको आक्र’मणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्र’मण गरेको थियो । आक्र’मणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो । मृतक तामाङको श’व परीक्षणका लागि भरतपुर ल्याइँदैछ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार