काठमाडौ । मानिसहरु शारिरीक सुखभोग केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित शारिरीक सुखभोग गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ ।

नियमित शारिरीक सुखभोगले के के फाइदा हुन्छः टाउको दुख्नेः नेशनल सर्वे अफ से’क्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित शारिरीक सुखभोग फाइदाजनक हुने देखाएको छ ।

सोधले महिनामा ५ पटक भन्दा कम शारिरीक सुखभोग गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

प्रोस्टेट क्यान्सरः नियमित शारिरीक सुखभोग गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित शारिरीक सुखभोग गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।

मोटोपन : मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित शारिरीक सुखभोग राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित शारिरीक सुखभोग मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ । हृदयघातबाट कम खतराः नियमित शारिरीक सुखभोग गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ ।

नियमित शारिरीक सुखभोग गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार