साताको तेस्रो कारोबारको दिन(मंगलबार) राधी जलविद्युत कम्पनी लिमिटेडको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुलय रु.५९.४० ले बढेर प्रतिकित्ताको मुल्य रु. ६५३.४० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको १५ हजार ३६० कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग ९ हजार ५५७ रहेको छ ।

आज पनि वेष्ट फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिद चाप उच्च

साताको तेस्रो कारोबारको दिन(मंगलबार) कारोबार खुलेको दुई मिनेटमै वेष्ट फाइनान्स लिमिटेडको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुलय रु.४८.५० ले बढेर प्रतिकित्ताको मुल्य रु. ५३३.७० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख १६ हजार १६५ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार