नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षितगर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफरले लगातार ६१ दिन सम्मचल्ने “सिटी आयो लखपति बनायो ”उपहार योजना घोषणा गरेको छ ।

उक्त उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई रु १० हजार उपहार प्रदान गरिने छ । साथै हरेक महिना ५ जनालाई रु १–१ लाख गरी २ महिना सम्म १० जना लखपति बन्न सक्नेछन् ।

कम्पनीका अनुसार यस “सिटी आयो लखपति बनायो” अफर असोज १ गते देखि कार्तिक ३० गते सम्मलागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फतदेश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवा ग्राहीयो उपहार योजनामा सहभागी हुनेछन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार