साताको चौथो दिन (बुधबार) नेप्सेमा कारोबार खुलेको साढे तीन घण्टाको अवधीमा सानिमा लाइफ इन्स्योरेन्सको २ लाख बढी कित्ता शेयर खरिदबिक्री भएको छ । कम्पनीको २ लाख १६ हजार ३९९ कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ १५ करोड ३४ लाख ९० हजार बराबरको शेयर कारोबार भएको हो । यस्तै, कम्पनीको शेयरमुल्य ४.४२ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.६९५ पुगेको छ । सोही अवधीसम्म कम्पनीको ४९ हजार ५८५ कित्ता खरिदमाग भएको छ भने २३ हजार ९१८ कित्ता बिक्री माग भएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार