बुधवार बजार खुलेको पौने एक घण्टामा सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४९७.४० पुगेको छ ।

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा कम्पनीको शेयरमा सर्वाधिक ५ लाख २० हजार ३९९ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

sli
sli

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार