कारोबारको तेस्रो दिन (मंगलबार) कारोबार खुलेको करिब साढे तीन घण्टामा रुरु जलविद्युत परियोजनाको शेयरमुल्यमा उच्च गिरावट आएको छ । कम्पनीको शेयरमुल्य ८.५२ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य १ हजार २७८.९० पुगेको हो ।

आज कम्पनीको शेयर कारोबार १ हजार ४०५ रुपैंयाबाट सुरु भएको थियो । यस्तै,मार्केट डेपमा सो अवधीसम्म कम्पनीको १११ कित्ता शेयर खरिदमाग भएको छ भने ३ हजार ६७ कित्ता शेयर बिक्री माग भएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार