मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको श्रावण ८ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा श्रावण २४ गते, आइतबार कम्पनीकाे मुख्य कार्यालय WTC, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

upcoming_new_ipo_nepal
upcoming new ipo nepal

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार