जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओले ओपनिङ्ग रेञ्ज कति पाउला ? जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड मूल्य दाेश्राे बजारमा कतिसम्म पुग्ला ? हाल अधिकांश लगानीकर्ताहरूमा उब्जिएकाे प्रश्न भनेकाे यीनै हुन् ।

त्यसैले, यहाँ हामी प्राय सबै लगानीकर्ताहरूमा चासाेकाे विषय बनेकाे जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ओपनिङ्ग रेञ्जकाे विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले लघुवित्तकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार