एउटा सुन्दा अचम्म लाग्ने तर सत्य घ’ट’ना बाहिर आएको छ । गाँउमा श्रीमतीहरुको झ’ग’डा भएपछि श्रीमानहरुको झ ‘ग’डा भएको घ’ट’ ना त देखे सुनेका छौ तर गाउँमा श्रीमतीहरुको झ’ग’डा भएको निहुँमा दुबइमा श्रीमानहरुको ल’डा’इ भएको घ’ट’ना बाहिर आएको छ ।

जुन परिवार पाकिस्तानको भएको बताइएको छ । गाउँमा आफ्ना श्रीमतीहरुबीच भएको झ’ग’डा’का विषयमा श्री’मा’नहरु दुबइमै ल ‘डा’इ गरेपछि ति दुबैलाई जे”ल स’जाए भएको बताइएको छ । उनीहरुका श्रीमतीहरुको पाकिस्तानमा झ ‘ग’डा भएपछि दुबइमा रहेका उनीहरुले पनि एक अर्कालाई हो’च्या’एर बो’ल्न’ थालेपछि दुबइ अदालतमा पेश गरिएको दस्तावेजका अनुसार नाम एमएच भएका ६० वर्षका व्यक्तिले ३८ वर्षका अर्का छिमेकीलाई मा’सु का ‘ट’ने ह ‘ति’ या’रले आ ‘क्र’मण गरेका थिए ।

जसका कारण पीडित १० प्रतिशत स्थायी अ’पां’ग भएको बताइएको छ । पी’डि’तका अनुसार उनलाई आ’क्र’म’ण गर्नुभन्दा पहिले उनलाई निकै अ’भ’द्र गा”ली गरिएको थियो । मेडिकल रिपोर्टमा पीडितको हात भाँ ‘चि’एको र टाउकोमा चो’ ‘ट लागेको बताइएको छ । उता आ’क्र’म’ण गरेको आ’रो’प लागेकाहरुले पनि पी’डि’त र उनका दा’जु मिलेर आफूहरुलाई होच्याएको आ’रो’प लगाएका छन् ।

अन्ततः दुई आ ,क्र,म,णकारीहरुलाई भौ तिक आ,क्र,मण र होच्याएको आ,रो,पमा मु”द्दा चलाइएको छ भने पी,डि’तविरु’द्ध पनि अर्को पक्षलाई होच्याएको आ’रो’प लगाइको । जसको फैसला सेप्टेम्बर ७ मा आउने सेप्टेम्बर ७ मा आउने यी दुई व्यक्तिले दुबइको अल कासिस क्षेत्रमा पशुपन्छी बजारमा काम गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार