आज साताको पहिलो दिन (आइतबार) अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । आज कम्पनीको शेयरमुल्य ९.९३ प्रतिशतले वृद्धि भएको हो । आज कम्पनीको शेयर कारोबार रु ७८२ बाट सुरु भएको हो । यस्तै, कम्पनीको शेयरमुल्य ७४ अंकले बढेर रु. ८१९ पुगेको छ ।

upper_merket_price
upper merket price

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार