आइतबार शेयरबजारमा सीइबीडी हाइड्रोको शेयरमूल्यमा गिरावट आएको छ । केही समय निरन्तर सर्किट ७ सय रुपैयाँ शेयरमूल्य नाघेको कम्पनीको आइतबार शेयरमूल्यमा गिरावट आएको हो ।

आइतबार बजार खुलेको केही समयमै कम्पनीको शेयरमूल्य ४१ रुपैयाँले घटेर ६४४ रुपैयाँ झरेको छ । लामो समयसम्म निरन्तर उकालो लागेको कम्पनीको शेयरमूल्य यस दिनमा गिरावट आएको हो ।

कम्पनीको शेयरमा गिरावट आउदा शेयरखरिदकर्ता १४ हजार रहेका छन् । यस दिन १४ हजार कित्ता शेयर खरिद माग आउदा करिब ६ हजार कित्ता शेयर बिक्री आदेश रहेको छ ।

cedb
cedb

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार