ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आ ‘क्र’ मण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आ ‘क्र’ मण भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आ ‘क्र’ मणमा संलग्न पाँच जनालाई नि’यन्त्र’णमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झ ‘ड’ प भएको बताए ।

एसपी भट्टले भने, ‘यो आ ‘क्र’ मण भन्दा पनि दुई समूहबीच झ ‘ड’ प भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उ ‘द्धा’ र गरेको छ ।’ उनले आ ‘क्र’ मणबाट घा’ इ’ते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।

सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घा ‘इ’ते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ ।

शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आ ‘क्र’ मण भएको उल्लेख गरेका छन् । निषेधाज्ञाको समयमा सम’स्या’मा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • शनिवार २९ जेठ, २०७८