१० करोड बराबरको स्वास्थ्य सामाग्री लिएर देश दौडाहा मा हिडेका तिलक बस्नेत , अभियान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी नि ‘र्घा’ त कु ‘टपि’ ट भएको कुरा सामाजिक संजालमा गायक तिलक बस्नेतले पोस्ट गर्नुभएको छ ।

उनले लेखेका छन : समय रातिको १० बजे करे खोलामा कु ‘टपि’ ट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बाच्न सफल भयौ तर ग्यानेन्द्र साही बसेको गाडि तो’ड’फो’ड र आ’क’र्म’ण भयो भग्वान बचाइदेउ । विस्तृत विवरण बुझ्नका लागि हामिले कल गर्दा कसैको पनि सम्पर्क भएको छैन ।

Video

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • शनिवार २९ जेठ, २०७८