काठमाडौं। सिद्र्धाथ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस पारित गरेको छ। आज बसेको कम्पनीको १९औं वार्षिक साधारणसभाले १२ प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो।

बलिउड नायिका परिणिती चोपडा र अनुष्का शर्मा बीच खास सम्बन्ध , उनले खुलाईन् अहिले सम्मकै यस्तो गोप्य राज

anushka_and_pari
anushka and pari

कोरोनाको महामारीका कारण अचेल बलिउडका अभिनेता तथा अभिनेत्रीहरु फुर्सदिला बनेका छन् । कुनै बेला दिनरात नभनि शुटिंगमै ब्यस्त रहने कलाकार अहिले दिनभर सामाजिक सञ्जालमै झुण्डिएर बस्न बाध्य भएका छन् ।

यस्तै बलिउड अभिनेत्री परिणिती चोपडा पनि एक हुन् । उनी अहिले फुर्सदिली छिन् । उनी टर्किमा बिदा मनाउन गएकी छिन् । दर्शक बाट टाढा भईन्छ कि भन्ने चिन्ताले उनले दर्शकसँग जोडिन इन्स्टाग्रामको सहारा लिएकी छिन् । जसमा उनले दर्शकले सोधेका जस्तो सुकै प्रश्नको जवाफ दिइरहेकी छिन् ।

यस्तो राज खुलाईन् परिणितीले

इन्ष्टामा एक दर्शकले उनलाई उनकै लेडी क्रश अनुष्का शर्माको बारेमा केही भनिदिन आग्रह गरेका थिए । जसको जवाफमा अनुष्काले आफ्नो एउटा रहस्य खोलेकी छिन् । बिराट कोहलीकी अर्धाङ्गीनि अनुष्का र उनी बीच एकदमै खास र रमाईलो किसिमको सम्बन्ध रहेको बताएकी छिन् ।

जुन प्रोडक्सन हाउसले अनुष्का शर्मालाई अभिनेत्रीको रुपमा यस उद्योगमा ल्याएका थिए, परिणिती सोही कम्पनीमा मार्केटिंग टिमसँग आबद्ध भएर काम गर्ने गरेको रहस्य खुलाएकी छिन् । परिणिती लेख्छिन्, “अनुष्काको चलचित्र ‘ब्यान्ड बाजा बारात’मा उनको अन्तर्वार्ता म्यानेज गर्नेदेखि तीन महिनामै ‘लेडिज भर्सन रिकी बेल’ मा उनको को–स्टार बनेँ ।

त्यो बेलादेखि नै सधैं उनलाई फलो गर्थेँ ।” उनीहरु दुबै बीच अहिले पनि एकदमै राम्रो र खास सम्बन्ध रहेको बताएकी छिन् । परिणितीले अनुष्कालाई सधै फलो गर्ने गरेको बताएकी छिन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार