सविता भण्डारीको न्यायका लागी पहिलोपटक टिकटकमा भिडियो बनाउने मनु खड्कालाई मध्यरातमा ज्या न मा ‘र्ने ध ‘म्की दिएको भन्दै प्रमाण सहित मिडियामा आएकी छिन । ससुरा ले बुहारी को गो’प्य अ’ङ्ग’मा छुने जस्ता नराम्रा ह ‘र्क त गरेका भिडियोहरु एकाएक मिडियामा आएपछि अहिले माहोल तातिएको छ ।

परिवारभित्रै अ’सु’ रक्षि’त बनेका छन नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको वि’ रो’ध गरेका छन् । आफ्नै बुहारीमाथि कु’दृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा कडा का’र’बा’हीको माग भइरहेको छ । यद्यपि घ’ट ‘ना निकै रहस्यमय रहेकाले प्र’ह’रीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ ।

सबिता भण्डारीको माइतीपक्षले ह ‘त्या नै गरेको हो भन्दै न्या यको माग गरिरहेका छन् । घटनाको प्रकृति हेर्दा आफै गरेको आ ‘त्मह ‘त्या होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी वि’रो ‘ध गर्दै आएका छन् । बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दु ‘र्व्य’व’हार गरेपछि सहन नसकेर यस्तो भएको भन्ने अड्कल पनि धेरैले गरेका छन । सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन ।

यो विषयलाई लिएर सबैले पि’ डि’त परिवारले न्याय पाउनुपर्छ भनेर लागिपरेका छन । टिकटकमा पहिलोपटक सविता भण्डारीको विषयमा मनु खड्काले बनाएको भिडियो एकाएक चर्चित बनेको थियो । सविताको बहिनीले भनेअनुसार सम्पूर्ण कुराहरुलाई छोटो भिडियोमा समावेश गरिएको थियो उक्त भिडियोलाई धेरैले मन पराएका थिए । त्यहीबाट अन्य धेरै टिकटकरहरुले भिडियो निर्माण गरेका थिए ।

चौतर्फी सविताको न्यायको माग भइरहेको छ । मनु खड्कालाई भने मध्यरातमा ध’ म्की’ आएको र आफु अ’सुर’ क्षित भएको भन्दै प्रमाण सहित मिडियामा आएर यस्तो सम्म सुनाइन तलको भिडियो हेर्नुहोला । उनले आफू स’त्यको पक्षमा रहेको र आफू म”र्नु परे पनि पछि नहट्ने सधैं ल्याएकोमा गरिरहने बताउँदै उनलाई ध ‘म्की’ दिने लाई ठा ‘डो चे’ता’व नी दिएकी छिन तलको भिडियोमा हेर्नुहोला

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार