सनराइज बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले २ लाख ८३ हजार ७८६ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

यसमा सनराइज बैंककै संस्थापक शेयरधनीले न्यूनतम रू. १४० लाई आधार मानेर आवेदन दिन सक्नेछन् ।

शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय गैरीधारा, काठमाडौंको शेयर रष्ट्रिार विभागमा निवेदन दिन सक्नेछन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार