नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले वित्तीय विवरणहरू सार्वजनिक नगरेकाे भन्ने पत्र प्राप्त भएकाे हुनाले धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम २२ (१) (क) मा भएकाे व्यवस्था बमाेजिम वित्तीय विवरणहरू पेश गरेकाे नपाइएकाे हुनाले धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम १६ (१) (घ) मा भएकाे व्यवस्था बमाेजिम आज (जेठ २० गते, बिहीबार) बाट राेक्का गरिएकाे नेप्सेले जनाएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

khanikhola_share_stop_to_treding
khanikhola share stop to treding

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार