हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडिसिएल)ले हकप्रद प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ।

कम्पनीले हकप्रद प्रयोजनका लािग जेठ २८ गते बुक क्लोज गर्ने मिति तय गरेको हो। जेठ २७ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयर(राइट सेयर)मा आवेदन दिन सक्नेछन्।

कम्पनीले प्रति कित्ता एकसय अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार