निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको संस्थापक तर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रति कित्ता रु.५५० मूल्य तोकी १ लाख ५ हजार ५९२ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

शेयर खरिद गर्न इच्छुक व्यत्ती संघ संस्था तथा विद्यमान शेयर सदस्यले प्रति कित्ता दरभाउ तोकी आवेदन दिन सक्ने छन् । आवेदन आगामी जेठ २० गते सम्म दिन सकिने कम्पनीले जनाएको छ ।

आवेदन बिक्री प्रबन्धक रहेको एनआईबिएल एस क्यापिटल लाजिम्पाटमा दिनु पर्ने छ । खरिद गर्दा न्यनतम २ हजार कित्ताको लागी आवेदन दिन सकिने कम्पनी जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार