कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सेन्च (नेप्से) मा ११ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । सोमबार रु रु जलविद्युत् परियोजना लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी समता घरेलु लघुवित्त, राधी विद्युत् कम्पनी,बरुण हाइड्रोपावरको,रिडी हाइड्रोपावरको,कर्पोरेट डेभलपमेण्ट बैंक, प्रोग्रेशिभ फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, नेपाल फाइनान्स, गुरासँ लघुवित्त र खानी खोला हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार