बुधबार नेप्सेमा रुरु जलविद्युत परियोजना लिमिटेडको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । बुधबार कम्पनीको शेयर ९.९७ प्रतिशत अर्थात ६६ रुपैंयाले बढेर प्रतिशेयरको मुल्य ७२८ रुपैयाँ पुगेको छ ।

यो समाचार तयार पार्ने समय सम्म कुल ३ लाख ११ हजार ६३८ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता ७२८ रुपैयाँमा रहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार