के बाख्राले मानिसका जस्ता बच्चा जन्माएको कहिल्यै सुन्नुभएको छ रु सामाजिक संजालमा अहिले बाख्राले जन्माएको मान्छेको जस्तो बच्चाको तस्विरले हं गा मा नै मच्चाएको छ । यो घ ट ना फिलिपिन्समा घ टे को हो ।

डेनिस कैरिएज नाम गरेका किसानले पालेको बाख्राले मानिसको बच्चाको जस्तै हुबहु मिल्ने अनुहार भएको बच्चा जन्माएपछि चौतर्फी यसको चर्चा सुरु भएको छ ।

जुन बच्चालाई हेर्नेको अहिले भिड नै लागेको छ । मानिसको बच्चाको जस्तो हुलिया भएपनि बाख्राको पाठाको अवस्था भने सामान्य रहेको बताइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार