२७ असार । नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित राप्ती गे’ष्ट हाउसको कोठा नम्बर १० बाट संरक्षित रेडपाण्डाको छा’ला १ थान र ४ वटा भालुको पि”त्त जस्तो देखिने वस्तु सहित ३ जनालाई शनिबार साँझ प्र ह री ले प क्रा उ गरेको छ ।

प क्रा उ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका-४ ठेगाना भएका ४९ वर्षीय भक्त बहादुर पुन, सोही ठाउँ ठेगाना भएका ४१ वर्षीय केशव पुन र दाङ शान्तीनगर गाउँपालिका-१ ठेगाना भएका २९ वर्षीय रोबिन बुढा रहेका छन् ।

उक्त गेष्टहाउसमा संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ अनुसन्धान समूह र जिल्ला प्र ह री कार्यालय बाँकेबाट खटिएको प्र ह रीले तलासी लिने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त वस्तु सहित फेला पारी प क्रा उ गरेको हो । यस सम्बन्धमा प्र ह रीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार