चौधरी ग्रुपले वीर अस्पतालमा १८ शैयाको आइसीयू निर्माण गरेको छ । कोभिड संक्रमितको जीवन रक्षा गर्न भन्‍दै आइसीयू निर्माण गरिएको सीजी ग्रुपले जनाएको छ ।

‘आम नागरिकको पहुँच रहेको अस्पताललाई सुविधासम्पन्न बनाउनुपर्ने जिम्मेवारी बोध गरेर हामीले वीर अस्पतालमा आइसीयू निर्माण गरेका छौं,’ चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भनेका छन् ।

binod_chaudahry_donate
binod chaudahry donate

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार