२३ जेठ- राउटे समुदायका युवतीलाईदु’र्व्यव’हार गरेको आ’रो’पमाप्रहरीले तीन जनालाई प क्रा’ उ गरेको छ । गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालकसहित तीन जना प’क्रा’उ परेका छन् ।

राउटे युवतीलाई स्थानीय युवाले मा’द’क पदार्थ सेवन गराई होटेलमा लिएर दु’र्व्यव’हार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्र’ह’रीले उनीहरुलाई प’क्रा’उ गरेको हो । प’क्रा’उ पर्नेमा गुर्भाकोटका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुन रहेको प्र ह रीले जनाएको छ ।

पछिल्लो समय राउटे समुदायमा जाने टिकटकमा भिडियो खिच्न थालेपछि राउटे युवती अ’सु’रक्षित भएका छन् । सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका यु’व’तीमाथि दु’व्र्य’व’हार हुन थालेको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाबाट राउटे यु’व’ती दु’व्र्य’वहा’रको सि का र भएका हुन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार