विश्वका पुरुषहरुका वि ‘र्य’मा शु’क्र’ किटको संख्यामा आएको कमीको कारण मानव अस्तित्वमै ख’ त’रा रहको विचार एकजना चर्चित म’हा मा’री रोग विशेषज्ञले बताएका छन् । अमेरिकाको न्युयोर्कको माउन्ट सिनाइस्थित इकाह्न स्कुल अफ मेडिसिनका वातावरणविद् तथा प्रजनन महामारीविद् सान्ना सवनले शुक्रकिटको कारण देखिएको ख’ त’रा’लाई विश्वव्यापी जलवायु परिर्वतनसँग तुलना गरेकी छन् ।

उनले आफ्नो ‘काउनट डाउन’ नामक पुस्तकमा प्रजनन प्रणालीको वर्तमान स्थित्ीि मानव अस्तित्वमा नै आँच नपु¥याई लामो समयसम्म निरन्तर हुन नसक्ने उल्लेख गरिएको छ । सन् २०१७ मा उनको सहलेखनमा रहेको अध्ययनले पश्चिम जगत्मा १९७३ देखि २०११ बीच पुरुषहरुको वि”र्यका शु’क्रकि’टको संख्या ५९ प्रतिशतले घटेको पत्तालगाएको थियो ।

स्वान भन्छिन्– ‘अहिलेको दरमा भविष्यवाणी गर्ने हो भने सन् २०४५ सम्ममा पुरुषको वि”र्यमा शु’क्राणु संख्या शू’न्यमा झर्नेछ । स्वान र अर्का सहलेखक स्टासी कोलिनोले आधुनिक जीवनमा शु’क्रा’णुको संख्याको कमीको कारण पुरुष तथा महिला प्रजनन विकासमा परिवर्तन आइरहेको र मानव जीवन ख’त’रामा परिरहेकोबारे अनुसन्धान गरेका हुन् । नेपाल समचारपत्रमा खबर छ ।

तिनीहरुको अध्ययनले मानिसको बदलिँदो जीवनशैली र रसायनिक पदार्थसँगको सं’सर्गको कारण मानव यौ”न विकास र उर्वरता ख’त’रा परिरहेको जनाएको छ । परिणाम स्वरुप मानव पनि लोपोन्मुख प्रजातिमा पर्नेसक्ने बताइएको छ ।

स्वानले सबैक्षेत्रबाट मानव जगत् बचाउने प्रयास हुनुपर्नेमा जोड दिएकी छन् । साथै सन् १९६४ देखि २०१८ बीच विश्वव्यापी उर्वरता दर प्रतिमहिला ५ दशमलव ०६ बाट २ दशमलव ४ मा झरेको पनि उल्लेख गरिएको छ । स्वानले प्लास्टिक, कस्मेटिक, किटना’श’क औ’षधि, रसायनिक मल, धु’मपा’न, गाँ’ ‘जा से’वन तथा बढ्दो मोटोपनाले मानव उर्वरतामा नकारात्मक असर पारिरहेको बताएकी छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार